- Nugdha is a heartfelt drama about a young man from an ordinary family who dreams of competing in the World Dance Championship. Despite his father's disapproval of his
- pursuit, he perseveres and enters the competition. Tragically, during the final
- performance, he suffers a severe back injury that leaves him with a long-term disability. As if this weren’t enough, he also loses his mother shortly after, plunging into an abysmal depression which turns him almost mute.
- The play explores the protagonist’s emotional and psychological journey as he battles his inner demons. It is a story of resilience and self-acceptance, showing how he eventually makes peace with his condition and finds a way to be happy again despite his circumstances. Nugdha is a powerful exploration of dreams, loss, and the strength of the human spirit.
- Dates
- 23 August – 3 September 2024
- Starts
- 5:30 pm
- Running time
- 1hr 25 min
- Presented by
- Mandala Alumni Circle
About the show
Made by
- Writer
- Nuhang Tamang
- Director
- Bijay Tamang ( Blown)
- ON STAGE
- Nuhang Lama, Esmriti Shrestha, Yuvahang Rai, Rabina K.C, Chenmy Rai, Jivan Thakur, Yunchho Limbu, Sujana Pandey, Rohit Shah, Manish Raj Pandey, Apil Karki, Shyam Karki, Paban Kumar Goley
- OFF STAGE
- Stage Manager: Manzil Shrestha Asst. Director: Esmriti Shrestha Costume: Apil Karki Props: Shyam Karki Set Design: Man Bahadur Rai, Yuvahang Rai Light Design: Umesh Tamang Light Operator: Pukar Chapagain Sound: Agni Shree Music Design: Nuhang Lama Music Composer: Sangita Thapa Digital Marketing: Manish Raj Pandey All-rounder: Jivan Thakur Documentary: Manzil Shrestha
Tickets
- Premium 1000/-
- Normal 500/-
- student 300/-
Reviews
- Nepal Views: काठमाडौं । नाट्य महोत्सव ‘म्याड फेस्ट-२०२४’ को दोस्रो दिनको पहिलो शोमा नाटक ‘नुग्द्य’को मञ्चन गरिएको छ। विश्व नृत्य च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने सपना देखेको एक साधारण परिवारमा जन्मेको युवाको कथा बोकेको नाटक ‘नुग्द्य’ प्रविन तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा तयार पारिएको हो । Read
- Nepal Clicks: काठमाडौँ- मण्डला नाटकघर अनामनगरबाट थापागाउँमा सरेपछि पुरानै भवनमा हुर्किएका रंगकर्मी त्यतिबिघ्न घुलमिल हुन सकिरहेका थिएनन्। उनीहरूले भवन सरेसँगै आफ्नो नाटकघरसँग दुरी बढेको महसुस गरे। मण्डलाको चौथो ब्याचका प्रशिक्षार्थीसमेत रहेका रंगकर्मी अनुप न्यौपानेलाई लागिरहेको थियो, ‘यो त हाम्रो ‘स्पेस’जस्तै छैन।’ जबकि पुरानो भवनमा रहँदाको मण्डला सानो हुँदा पनि विराट लाग्थ्यो अनुपलाई। शुक्रबारबाट मण्डलामा सुरु भएको तीन दिने ‘म्याड-फेस्ट’ अनुपहरूले गरेको त्यही अनुभूतिको उपज भइदियो। अनुपले खोजेका थिए, मण्डला बिरानो लाग्नुको कारण। ‘कहीँ पुरानै स्मृतिमा अल्झिएर पो हा कि!’ मन्थन गरे। १७औँ ब्याचका नवोदित रंगकर्मी जन्माइसकेको मण्डलाभित्र पछिल्ला समय नयाँ र अपरिचित अनुहार बढ्दै थिए। ती मण्डला परिसरमा भित्रबाहिर बरोबर गरिरहेका हुन्थे। ती अनुहार पनि त मण्डलाकै प्रोडक्ट थिए। ‘एउटै स्कुलमा हुर्किएका पुराना र नयाँ साथीहरूबीचको दुरीले पनि मण्डला बिरानो लागेको रहेछ,’ अनुप सम्झन्छन्, ‘त्यसकारण हामीले त्यो दुरी मेटाउने योजना बुन्यौँ।’ Read
- Joy Nepal: काठमाडौँ– जो कोहीलाई जीवनका सपनाहरु देख्न र बुन्न एकदमै छुट छ । तर सपना पूरा गर्न कहाँ सहज छ र । सपनाहरुको गन्तव्यमा पुग्न मानिसले थुप्रै अप्ठ्यारा बाटाहरु झेल्नु र भोग्नुपर्छ । आफ्नो सपनाको महल बनाउन अरुको भन्दा आफ्नो आत्मबल अझै चाहिन्छ । तब न लोप्साङ(नुहाङ तामाङ) जसरी नै फेरि मैदानमा उठ्न सकिन्छ । हो, तिनै लोप्साङ नाटक ‘नुग्:द्य’ का मुख्य पात्र । जो आफ्नो सपना पूरा गर्नकै लागि लडेर पनि फेरि उठेर आएका छन् । थापागाउँस्थित मण्डला थिएटरमा ‘म्याड फेस्ट–२०२४’ अन्तर्गत महोत्सवको दोस्रो दिन शनिवार नाटक ‘नुग्: द्य’ मञ्चन गरिएको थियो । मुख्य पात्र नुहाङकै लेखनमा विजय तामाङ ब्लोनले नाटकको निर्देशन गरेका हुन् । ‘नुग्: द्य’मा एक कलाकार (डान्सर) बन्ने हुटहुटी बोकी हिँड्ने युवाका उतारचढावहरुको कथा छ । ती उतारचढावहरुमा कतै रोमाञ्चकता र कतै भावुकताहरु मिसिएका छन् । Read
- Nepal khabar: मण्डला थिएटरका पूर्व विद्यार्थीले आयोजना गरेको रंग महोत्सव ‘म्याडफेस्ट’को दोस्रो दिन दुई सो भव्य दर्शकबीच मञ्चन भएको छ। विजय ब्लोनद्वारा निर्देशित ‘नुग्धा’ र वेदना राईको निर्देशनमा तयार ‘शिल्पिनी’लाई हाउसफुल दर्शक मिलेको हो। करिब ३ सय दर्शकले महोत्सवमा नाटक हेरेको ‘म्याडफेस्ट’का निर्देशक अनुप न्यौपानेले बताए। ‘मनले काम गरियो भने झरिले पनि नरोक्ने रैछ, दर्शकहरुको यस्तो माहौल देखेर हामी आफैँ उत्साहित भएका छौँ। जसरी दर्शकहरुको माया र प्रतिकृया पाइरहेका छौँ हामीले फेरि फेरि पनि यस्ता महोत्सवहरु गरिरहनुपर्छ जस्तो लागेको छ,’न्यौपानेले भने। उनले अघि थपे, ‘रमाइलो कुरा चाहि हामीसँग हाम्रो पुस्ता र नयाँ पुस्ताका साथीहरु मात्र हुनुहुन्छ तर जुन उचाई महोत्सवले पाइरहेको छ, एउटा परिपक्व महोत्सव बनेको छ।’ Read
Photos
Photos: mandala theatre